३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


युरोपका फुटबल क्लबहरु खेलाडी किनबेचमा व्यस्त

काठमाडौं । युरोपका फुटबल क्लबहरु यतिबेला खेलाडी किनबेचमा व्यस्त छन् । आगामि अगष्टमा सुरु हुने नयाँ सिजनको लागि शिर्ष क्लबहरु अहिले खेलाडी किनबेचमा लागेका हुन् । इंग्लीश प्रिमियर क्लब आर्सनलले