Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

मंगलबार सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन, रजिष्ट्रेशन तथा स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको हो ।