१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


अमेरिकी औषधि विभागद्वारा फाइजर खोप अनुमतिको माग

काठमाडौं । अमेरिकी खाद्य तथा औषधि नियन्त्रण विभागले फाइजर बायोएनटेक खोपको आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ । चिकित्सकहरुको टोलीले कोरोना भाइरसविरुद्धको उक्त खोप प्रयोगका लागि तत्काल स्वीकृति दिन विभागलाई