२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सिन्धुलीमा अनुकूल मौसम कारण तोरी र सरस्यु खेती फस्टायो

सिन्धुली । सिन्धुलीमा विगतका वर्षहरुको तुलनामा यस वर्ष अनुकूल मौसम भएका कारण महाभारत र कमलाखोंच क्षेत्रमा तोरी-सरस्यु खेती सप्रिएपछि किसान खुशी भएका छन् । तोरी र सरस्युबाट चिल्लो पदार्थ तेल