Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


अत्यधिक हिमपातका कारण ग्रीसका सडकमा फसेकाहरुको उद्धार

काठमाडौं । ग्रीसको मोटरवेमा हिमपातमा फसेका हजारौं सवारीसाधनको उद्धार गरिएको छ । ग्रीसको राजधानी एथेन्सको मोटरवेमा बिगत २४ घण्टादेखि हिमपातमा फसेका हजारौं सवारीसाधनको उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको थियो