Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


नेपाली फुटबलका प्राविधिक निर्देशकको मृत्यु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्राविधिक निर्देशक होल्गर ओभरम्यानको निधन भएको छ । जर्मनीका ओभरम्यानको ८५ वर्षको उमेरमा निधन भएको हो । १९९० दशकको सुरुमै नेपाल आएका ओभरह्यान