Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


१६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकारसम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न

मानव अधिकारका विषयमा सातै प्रदेशबाट आएका घोषणा पत्रलाई थप छलफल गरि एकमुष्ट देशकै घोषणापत्र तयार पारी सरकारलाई बुझाउने आयोगका सदस्य लिली थापाले बताउनु भयो ।