Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


सरकारले १ सय ६६ कानूनको सूची संघीय संसद्लाई बुझायो, प्राथमिकतामा ६४ कानून मात्र

काठमाडौं । सरकारले यस वर्ष १ सय ६६ वटा कानून बनाउनेगरी सूची संसद् सचिवालयमा बुझाएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सबै भन्दा बढी १७, पूर्वाधार विकास मन्त्रालय