Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


एक हत्या आरोपी कोरोना संक्रमितबाट नौं जना प्रहरीमा संक्रमण फैलियो

काठमाडौं । पछिल्लो समय थुनुवाका कारण पनि प्रहरीमा संक्रमणको जोखिम बढ्दै गएको छ । यस्तै एक घटनामा एक हत्या आरोपी संक्रमितबाट उसको पक्राउमा संलग्न प्रहरी टोलीका सबै सदस्यमा संक्रमण देखिएको

सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या २२

कैलाली, भदौ ५ । सुदूरपश्चिम प्रदेशमा थप दुईजना प्रहरीमा कोरोना पुष्टि भएको छ । कञ्चनपुर र अछाम जिल्लाका एक/एकजना प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या

चेकजाँचमा कडाइ, सवारी-साधन नियन्त्रणमा

दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, भदौ ४ । निषेधाज्ञा जारी भएको पहिलो दिन काठमाडौं उपत्यकाको अधिकांश स्थानमा प्रभावकारी पालना भएको देखिएको छ । चेकजाँचमा प्रहरीले कडाइ गरेको छ

काठमाडौंमा निषेधाज्ञामा कडाई, एक हजारभन्दा बढी व्यक्ति प्रहरी कार्वाहीमा

काठमाडौं, भदौं ४ । काठमाडौं उपत्यकामा निषेधाज्ञामा निकै कडाई गरेको छ । अघिल्ला दिनको तुलनामा सडकहरु सुनसान छन् । काम विशेष नभएरै पनि घर बाहिर निस्कनेहरु प्रहरी निशानामा परेका छन्

पोखरामा १६ जना प्रहरीमा कोरोना

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ३ । पोखरामा १६ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । मालेपाटनस्थित कृषि तालिम केन्द्रको ‘क्वारेन्टिन’मा बसेका प्रहरीमा बुधबार कोरोना देखिएको हो । संक्रमित सबै

प्रहरीमा कोरोना संक्रमण बढ्दै

दीपक श्रेष्ठ (इमेज) काठमाडौं, भदौ २ । मुलुकमा कोभिड-१९ को संक्रमणको गति तीव्र भइरहँदा अग्रपंत्तिमा रहेर नागरिकको सेवामा खटिने सुरक्षाकर्मीमा पनि संक्रमण उत्तिकै देखिन थालेको छ । पछिल्लो समय प्रहरी

राष्ट्रिय झण्डा जलाउन संलग्न एक जना पक्राउ, भिडियो शेयर गर्ने पनि पक्राउ पर्ने

काठमाडौं, भदौं २ । राष्ट्रिय झण्डा जलाउन संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउन संलग्न ‘क्यामेराम्यान’ लाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको

गृहमन्त्रीको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते

काठमाडौं, भदौं २ । गृहमन्त्री रामबहादुर थापाको स्कर्टिङमा रहने सुरक्षाकर्मीको अगुवा गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मन्त्री थापालाई ड्युटी लिन हिँडेको गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुटरलाई

हेटौंडामा ११ प्रहरीसहित थप १६ जनामा कोरोना पुष्टि

हेटौंडा, भदौ १ । मकवानपुरको हेटौंडामा कार्यरत् ११ जना प्रहरीसहित हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा

कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बिहीबार उनीहरुमा