Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामाग्री वितरण

नवलपरासी । नेपाल प्रहरी श्रीमती संघले नवलपरासीको रामग्राम नगरपालिका– १५ ननईस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमध्ये अति गरिब तथा विपन्न