Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


प्रदेश १ संसद बैठक बस्दै, प्रदेश नामाकरणको प्रस्ताव पेश हुने

काठमाडौं । प्रदेश १ को संसद बैठक बुधबार बस्दैछ । बैठकले प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ । पहिलो कार्यकालमा प्रदेशको नाम टुंगाउन नसकेको प्रदेश १ को संसद्ले यही