Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरे– शेरबहादुर देउवा

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले

मालीका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीद्वारा पदबाट राजीनामा

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीका सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई त्यहाँको सेनाले पद बाट राजीनामा दिन लगाएको छ । मालीका अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार

गलत पाठ्यक्रम राखेर बुद्धबारे भ्रम नफैलाउन प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनु भएको छ

देउवासहित १४६ सांसदको रिटमाथि आज सुनुवाइ नहुने, पेशीमै चढेन मुद्दा

काठमाडौं, जेठ ११ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १४६ सांसदले हालेको रिटमा आज सुनुवाई नहुने भएको छ । देउवा, पुष्पकमल दाहाल, माधव, नेपाल, उपेन्द्र यादवसहित विघटित

अफ्रिकी मुलुक मालीको राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई मुक्त गर्न राष्ट्रसंघको अपील

एजेन्सी । संयुक्त राष्ट्रसंघले पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई मुक्त गर्न आग्रह गरेको छ । मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले

इरानलाई परमाणु हतियार पाउन रोक्नु हाम्रो पहिलो मिसन हो– इजरायली प्रधानमन्त्री

सोमबार ट्वीट गर्दै प्रधानमन्त्री नेतान्याहूले आफ्नो अस्तित्वको सवाल भएका कारण इरानलाई परमाणु हतियार प्राप्त गर्न रोक्नु आफ्नो पहिलो मिसन भएको बताउनुभयो ।

प्रधानमन्त्रीसँग सवा घण्टाको छलफलपछि राति ११ बजे बाहिरिए प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै सोही गेटबा बाहिरिनुभएको .बालुवाटार निकट स्रोतले पुष्टि गर्यो ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल, ओलीले गाडी पठाएपछि आए राणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाउनुभएकाे हाे । प्रधानन्यायाधीश राणा

१ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ता, यी सात विषयमा अन्तरिम आदेशको माग (पूर्णपाठसहित)

दर्ता रिटमा प्रतिनिधिसभा विघटनको निर्णय कार्यान्वयन नगर्न, निर्वाचन आयोगलाई कुनै पनि गतिविधि नगर्न, शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न र विश्वासको मत लिने

प्रतिनिधिसभा विघटनविरुद्ध २८ रिट दर्ता, देउवालाई प्रधानमन्त्री बनाउन मात्र २४ वटा

यसअघि पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा बहस गर्न सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले २ महिना लामो बहसपछि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो