Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न

प्रधानमन्त्रीको सम्बोधनमा संसद सुचारु गर्नेदेखि स्वास्थ्य र अर्थतन्त्र सुधारसम्मको दाबी

आफ्नो सरकारले ६५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको देउवाको दाबी छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना पूरा

काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभा विघटन सम्बन्धि

प्रधानमन्त्री देउवाको आज पिसीआर परीक्षण गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री

प्रधानमन्त्री देउवा आइसोलेशनमा

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि प्रधानमन्त्री देउवा सार्वजनिक कार्यक्रममा निस्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन– ‘जनअपेक्षाअनुसार काम गर्नुस्’

प्रधानमन्त्री देउवाले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो ।

प्रधानमन्त्री देउवा र बिमस्टेक महासचिवबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम छनोटमा बैतडीको विजयी सुरुवात

बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । यस्तै जगदीश चन्दले २, कप्तान राम चन्द र लोकेन्द्र चन्दले १/१ विकेट लिए ।

सोमालियाका प्रधानमन्त्री निलम्बनमा

काठमाडौं । संकटग्रस्त अफ्रिकी मुलुक सोमालियाका प्रधानमन्त्री मोहमद हुुुसैन रोब्लेलाई निलम्बन गरिएको छ । सोमालियामा निर्वाचन गर्ने बिषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच बिबाद भएपछि राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले प्रधानमन्त्री रोब्लेलाई निलम्बन

सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका