Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रधानमन्त्री देउवाद्वारा तनहुँ जलविद्युत आयाेजनाको निरीक्षण (फोटोफिचर)

प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।

व्यापार घाटा घटाउने नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाद्वारा साप्सुखोलाको पक्की पुल उद्धाटन

सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेबल पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।

सबै नागरिकका घरमा खानेपानी पुर्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि २०७४ सालमा निर्माण सुरु भएको उक्त आयोजनाको परीक्षण सफल भएपछि संघीय खानेपानी ढल व्यवस्थापन आयोजना, तुम्बेवा गाउँपालिका र खानेपानी सरसफाई उपभोक्ता समितिले

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक : प्रधानमन्त्री देउवा

बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औं वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी समेत गर्नुभयो ।

निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह– ‘एमसीसी टेण्डर खुल्दैछ, त्यता पनि हिम्मत गरे हुन्छ’

प्रधानमन्त्री देउवाले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरूको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तीनै तहको निर्वाचनमा सत्ता गठबन्धनसँग चुनावी तालमेल हुनसक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)हरूको सहयोगका कारण आफू प्रधानमन्त्री बनेको उल्लेख गर्नुभयो ।

स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने प्रधानमन्त्री देउवाको संकेत

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गर्नुभएको छ । आज पर्सा कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि वीरगञ्जमा

प्रधानमन्त्री देउवाले आज पत्रकार सम्मेलन गर्दे

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले