काठमाडौं । लेखक प्रसिद्ध बहादुर पाण्डेद्वारा लिखित ‘प्रधानमन्त्री र समृद्धि’ नामक नयाँ पुस्तक सार्वजनिक गरिएकाे छ। लेखक पाण्डेले नेपालको आर्थिक विकासमा देखिँदै आएको नीति र कार्यान्वयनबीचको दूरीलाई केन्द्रमा राखेर साेही