Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


एमालेलाई पनि समेटेर प्रदेश-१ को नामांकरण हुन्छ: मन्त्री कार्की

पाँचथर । प्रदेश १ का आन्तारिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सत्ता बाहिर रहेको नेकपा एमालेलाई पनि समेटेर प्रदेश १ को नामांकरण गर्ने बताउनुभएको छ । पाँचथरको फिदिममा आज एक