Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


प्रदेश सभा तर्फको प्रत्यक्ष निर्वाचनमा कांग्रेस अगाडि, एमाले दोस्रो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेसले