Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


प्रदीप नेपालको निधनमा शोक प्रश्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रश्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो

माधव नेपालले किर्ते गरेको आराेप लगाएकाे भाेलिपल्टै प्रदीप नेपालले भने, ‘म माधव नेपालको मान्छे हुँ’

काठमाडौं । नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै नेपालले आफू माधव नेपालको मान्छे भएको बताउनुभएको हाे । उहाँले अहिले आफू कुनै पनि