Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई समाप्त पार्न खाेजेकाे प्रदीप ज्ञवालीकाे आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको आरोप लगाउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार

संक्रमणकालिन न्यायासँग सम्बन्धित विधेयकमा एमालेको पूर्णसमर्थन रहने छ : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताउनुभएको छ । आइतबार काठमाडौंमा

सरकारले बीआरआई परियोजना तीब्रताका साथ अघि बढाउनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको

‘सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था’

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भएको छ । मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने पूर्वमन्त्री समेत रहनु

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित

काठमाडौं । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२

निर्वाचन घोषणापछि संसदको आयु लम्वाउन विधेयक संसदमा लैजानु संविधान विपरित: उपमहासचिव ज्ञवाली

पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन घोषणा भएपछि पनि वर्तमान सरकारको आयु लम्वाउने विधेयक संसदमा लैजानु मुलककै लागि लाजमर्दाे विषय भएको बताउनुभएकाे छ । निर्वाचन घोषणापछि काम चलाउ

राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्छ : ज्ञवाली

काठमाडौं । सांसद एवं कपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गर्नुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग

एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा राखेको छैन् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

सत्ता प्राप्तिकै लागि एमालेले गठबन्धन गर्दैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता प्राप्तिकै लागि एमालेले कुनै गठबन्धन नगर्ने बताउनुभएको छ । उहाँले अब हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले एक्लै चुनाव लड्न सक्ने

गभर्नर अधिकारीमाथि आरोप लगाएर कालो धनलाई सेतो बनाउने प्रपञ्च: उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभएको छ । एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई आज