Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बेलायतमा कोरोनाका कारण लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दे प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने माग सहित भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बेलायतको ट्राफल्गर स्क्वायरमा भेला भएका प्रदर्शनकारीहरुले प्रहरी माथि पानीको

डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ

काठमाडौं, असोज १० । चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि भन्दै १९ औं पटक सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलमा शनिबार

माइतीघरमा लाग्यो, बलात्कारीलाई फाँसीको माग गर्दै नारा

काठमाडौं, असोज १० । एकपछि अर्को गर्दै निर्दोष बालिका, किशोरी र महिला लगातार बलात्कृत हुने तर अपराधीलाई दण्ड र पीडितलाई न्याय नपाएपछि त्यसको विरोधमा फाँसीको माग हुन थालेको छ ।

डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, असोज ३ । जुम्लामा १९औंपटक सत्याग्रह बस्नुभएका डा. गोविन्द केसीका माग पूरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबीबीएस’ कार्यक्रम सञ्चालन

कुलमानले समर्थकलाई भने–सडकमा प्रदर्शन नगर्नुहोला

काठमाडौं, असोज ३ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थकहरुलाई आफनो पक्षमा सडकमा उत्रिएर प्रदर्शन नगर्न अपील गर्नुभएको छ । पछिल्ला केही दिनयता उहाँको पक्षमा संघीय

स्वीडेनमा कुरान जलाएकोमा प्रदर्शन, सरकारी भवनहरुमा तोडफोड तथा आगजनी

काठमाडौं । युरोपेली मुलुक स्वीडेनमा आयोजना गरिएको र्‍यालीमा कुरान जलाएको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा

अश्वेत नागरिकमाथि गोली प्रहार गरेको भन्दै अमेरिकामा प्रदर्शन तीव्र, प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं । अमेरिकाको केनोसामा २९ वर्षिय अश्वेत व्यक्ति ज्याकुब ब्लेकमाथि प्रहरीले गोली प्रहार गरेको विरोधमा सुरु भएको प्रदर्शन चर्किएपछि थप सेना परिचालन गरिएको छ । प्रदर्शनकै क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु

बेलारुसमा सरकार विरोधी प्रदर्शन उग्र, प्रदर्शन दबाउन रुसले सहयोग प्रस्ताव गरेको खुलासा

काठमाडौं । युरोपेली मुलुक बेलारुसमा सरकार विरुद्ध जारी आन्दोलन दबाउन रुसले सहयोग प्रस्ताव गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रदर्शन रोक्न रुसले सहयोग गर्न चाहेको जानकारी दिनुभएको हो ।

‘ए’ लेभलका विद्यार्थीहरुद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं, साउन ३० । क्याम्ब्रिज विश्वविद्यालयले ‘ए’ लेभल कोर्षमा पठाएको नतिजा फरक परेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । कलेजले पठाएकोभन्दा कम अंक प्रदान गरेको भन्दै शुक्रबार काठमाडौंस्थित ब्रिटिस काउन्सिलअगाडि

होटल, रेस्टुरेन्टमा ‘टेक अवे’मात्रै, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं, साउन २७ । सरकारले १० ओटा अन्तर्राष्ट्रिय स्थलगत सीमानाकाबाटमात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि, सरकारले २० ओटा सीमानाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो