Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


‘थाल खाऊँ कि भात खाऊँ’को अवस्थामा बार, आफ्नै लागि प्रत्युत्पादक बन्दै आन्दोलन

एकातिर प्रधानन्यायाधीश विरुद्ध सहकर्मी न्यायाधीशहरूले नै सुरु गरेको विद्रोहबाट उनीहरू पछि हटेका छन् भने अर्कातिर राजनीतिक दलहरू आफ्नो मुद्दाप्रति बेखबर बन्दा उनीहरू ‘थाल खाउँ कि भात खाउँ’को अवस्थामा पुगेका हुन्