Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ : सांसद गौतम

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ । उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि पदबाट राजीनामा दिनुपर्ने सांसद