Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


अष्ट्रेलिया र जापानले लगाए विद्यार्थीमाथि प्रतिबन्ध

एजेन्सी । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् । सो निर्णयबाट

१९ महिनापछि अष्ट्रेलियामा विदेश यात्राको प्रतिबन्ध हटाइने

एजेन्सी । अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकहरुलाई समुद्रपार यात्राको प्रतिबन्ध हटाउने भएको छ । कोरोना महामारीका कारण अनुमति विना समुद्रपार यात्राका लागि लगाइएको प्रतिबन्ध आगामी सातादेखि हटाउने निर्णय अष्ट्रेलिया सरकारले

अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनको आरोप, प्रतिबन्ध र सीमा शुल्क तत्काल हटाउन आग्रह

एजेन्सी । अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ । चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङले आफुमाथिको सम्पूर्ण प्रतिबन्धनहरु ततकाल हटाउन माग गरेको हो

कोभिड रोक्न लगाइएको प्रतिबन्धविरुद्ध अस्ट्रेलियामा प्रदर्शन, ६० जना नियन्त्रणमा

अस्ट्रेलियाली सरकारले संक्रमण वृद्धि भएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ । डेल्टा भेरियन्ट फैलिएपछि देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो ।

पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि चीनको प्रतिबन्ध

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।

टोकियाे ओलम्पिकमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध

आयोजकले करिब १० हजार घरेलु दर्शकलाई खेल हेर्न अनुमति दिने बताएको छ । विदेशी दर्शकहरूको लागि भने खेल हेर्न प्रतिबन्ध लगाइएको छ । टोक्यो ओलम्पिक एक महिनापछि जापानमा सुरु हुँदैछ

राष्ट्रपतिको ट्वीट हटाएपछि नाइजेरियामा ट्वीटर सञ्चालनमा राेक

नाइजेरियाको संस्थागत अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्वीटर प्रयोग हुन थालेको भन्दै रोक लगाइएको हो । ट्वीटरले भने नाइजेरियाली सरकारको यो कदमको विरोध गरेको छ ।

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको प्रतिबन्ध एक वर्ष लम्ब्याउने फेसबुकको घोषणा

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने जनाएको छ । फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो

चिनियाँ कम्पनी अमेरिकामा प्रतिबन्ध, मोबाइल र प्रविधि विस्तारमा चीनलाई धक्का

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनीहरुमा अमेरिकी लगानीमाथिको प्रतिबन्धलाई बिस्तार गरेको छ । राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिकलाई दर्जनौं चिनियाँ टेक र रक्षा कम्पनीहरुमा सैन्य सम्बन्ध र लगानी बिस्तारमा रोक लगाइएको

साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रतिबन्ध

सोमबार वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसार निरौलाद्वारा जारी विज्ञप्तिमा सपिङ मल तथा डिपार्टमेन्टल र सबै प्रकारका व्यापारीक प्रतिष्ठानले प्लाष्टिकको झोलाको प्रयोगको साटो जुट वा सुतीको झोला प्रयोग गर्न समेत आग्रह