नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो ।
नेपालमा अब आउने अधिकांश खोप चीनबाटै आउने मन्त्रालयले जनाएको छ । भेरोसेल र कोभिशिल्ड खोप नै धेरै व्यक्तिलाई लगाइने जानकारी दिँदै सहप्रवक्ता डा. अधिकारी धेरै देशबाट ठूलो संख्यामा खोप आउने
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालले पाउने वैदेशिक सहायता प्रतिवद्धताको रकम ३५ प्रतिशतले वृद्धि भएको छ । तर वास्तविक वैदेशिक सहायता रकम भने घटेको अर्थ मन्त्रालयले
‘पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर, अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरूलाई पनि लक्षित गरी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका पूर्व लडाकूहरुका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्व लडाकुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान