Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


निर्वाचनको दिन पत्रकारले सूचना विभागको कार्ड वा सञ्चार रजिस्ट्रारको कार्यालय कार्ड देखाएर हिँडडुल गर्न पाइने

काठमाडौं ।भोलि हुने प्रतिनिधि सभा निर्वाचनको दिन पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न पाउने भएका छन्