३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा अहिले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक बसिरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर