काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरुलाई अभिमुखीकरण तालिम दिँदैछ । बिहीबार र शुक्रबार सञ्चालन हुने अभिमुखिकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबार बिहान ११ बजेबाट सुरू हुँदैछ
काठमाडाैं । प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा शुक्रबार बोल्दै सांसद बस्नेतले काठमाडौंबाट दाङ