२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नेपाल र भारतबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

काठमाडौं । नेपाल र भारत दुई देशबीचको प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय प्रतिनिधमण्डलबीच वार्ता भएको