काठमाडाैं । १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतापपुर गाउँपालिका प्रथम हुन सफल भएको छ । पश्चिम नवलपरासीकाे सुनवलस्थित लुम्बिनी माध्यमिक विद्यालयको प्राङ्गणमा मंगलबार सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका विभिन्न