Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छ : महासचिव गजुरेल

काठमाडौं । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताउनुभएको छ । महासचिव गजुरेलले विश्व