‘कर्णालीबाट जुन् संदेश आयो, केन्द्रमा पनि त्यही हुने भय ओलीमा हावी भयो’, उहाँले भन्नुभयो, ‘केही समयका लागि रोक्न सकिन्छ कि भनेर त्रसित मानसिकता ओलीमा हावी भयो ।’
साथै नेता सिंह १४ औं महाधिवेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताउनुभयो । ‘लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ’, उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा मा बोल्दै पार्टीको अधिवेशन निर्धारित समयमा गर्नुको विकल्प नभएको बताउँदै पार्टी विधानको गलत प्रयोग गरिएको आरोप लगाउनुभयो । पार्टीलाई विधिमा चलाउन नसक्नु अहिलेको नेतृत्वको कमजोरी भएको आरोप लगाउँदै
सिंहले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पूरा गर्ने बताउनुभयो । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैँ अग्रसर भएको उहाँको दाबी छ ।
काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार
‘पाँच वर्षको लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरूले ३ वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भइसक्यो,’ उहाँले भन्नुभयो, ‘देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको
काठमाडौं, चैत १२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताउनु भएको छ । बिहिवार बिराटनगर पुग्नु भएका नेता सिंहले नेपाल प्रेस
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह गर्नुभएको छ । सत्ता समिकरणको विषयमा अपनाएको दोहोरो चरित्र त्याग्न पनि उहाँले आग्रह गर्नुभयो ।आफ्नै
काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा
काठमाडौं । नेपाली काँगेसका नेता प्रकाशमान सिंहले संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको बताउनु भएको छ । संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस