Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


हराउँदै पाटी पौवा र धर्मशाला

बागलुङ । बागलुङमा पछिल्लो समय ऐतिहासिक महत्व बोकेका पाटीपौवा तथा धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाई सराई लगायतका कारण ऐतिहासिक महत्वका पृथक संरचना भत्किने