Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


आधुनिक कंक्रिट निर्माणसँगै मौलिक पाटी-पौवा र चौताराहरु लोप हुन थाले

-केदार कटुवाल/ईमेजउदयपुर । पछिल्लो समय गाउँ बस्तीमा सडक निर्माणसंगै मौलिक पाटी–पौवा र चौतारा भत्किन थालेका छन । आधुनिक पक्की सडक र यातायातको बिस्तारसंगै पाटी–पौवा र चौतारा बिनास हुँदै गएका हुन