Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप जडानको काम सुरु

काठमाडौं । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगमले जनाएको