Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


पेट्रोलियम पदार्थको मूल्य वृद्धि घट्दैन : मन्त्री भुसाल

नवलपरासी । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नघट्ने बताउनुभएको छ । पश्चिम नवलपरासीमा निर्माणभएको बुटवल–बर्दघाट २२० के.भी. प्रसारण लाईन तथा २२०/१३२ के.भी. न्यू बुटवल

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन

काठमाडौं । पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा

पेट्रोलियम पदार्थको ढुवानीमा वैज्ञानिक भाडादर लागू गर्न माग

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पत्रकार सम्मेलन गर्दै सरकारले साउन १ गतेदेखि लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागु गर्न माग गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएर १५० रुपैयाँ पुर्‍याएको छ ।

भारतले पठायाे बढेकाे पेट्रोलियम पदार्थको मूल्यसूची, पेट्राेलमा निगमलाई २० रुपैयाँ घाटा

रुस र युक्रेनबीच युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । एकपटक ४० डलर प्रतिब्यारेलमा आउने तेल अहिले १ सय डलर प्रतिब्यारेलको हाराहारीमा पुगिसकेको छ ।

फेरि बढ्यो पेट्रोलियम प्रदार्थको मूल्य

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २८ रुपैयाँ पर्नेछ । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो । निगमले खाना पकाउने एलपी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्ने

काठमाडौं, माघ २५ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे संसदीय समितिले छानवीन गर्ने भएको छ । संघीय संसद अन्र्तगत राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आज

सरकारले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिन्छ : ऊर्जामन्त्री भुसाल

सोमबार विद्युतिय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

स्थानीय तह निर्वाचन मिति घोषणाको माग गर्दै युवा संघको विरोध, कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं, माघ २३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघ नेपालले आइतबार पनि विरोध प्रर्दशन गरेको छ । मूल्य वृद्धि