Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक आइतबारसम्मका लागि स्थगित

स्थानीय चुनावको समीक्षा, अगामी चुनाव एवं केन्द्रीय समितिको बैठकको एजेण्डा लगायतको विषयमा छलफल गर्नका लागि शनिबारका लागि पूर्व स्थायी कमिटीको बैठक बोलाइएको थियो ।