Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते

एजेन्सी ।भारतको पूर्वी राज्य ओडिसामा बिहीबार एक धार्मिक कार्यक्रमका क्रममा भागदौड मच्चिँदा धेरै व्यक्ति घाइते भएका छन् । ओडिसाको पुरी क्षेत्रमा आयोजित वार्षिक धार्मिक उत्सवमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेका