Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौले पूर्व प्रमुख आयुक्त बस्न्यातलाई पक्राउ गर्न प्रहरीको