Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालनमा

काठमाडौं । नेपाल–चीन रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । आंशिक रुपमा मात्र सञ्चालन हुँदै आएको रसुवाको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी सञ्चालनमा आएको हो । कोभिड–१९ महामारीका कारण नेपाल