Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी छ : दाहाल

काठमाडौं, फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताउनुभयो । देश भित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई

ओलीतर्फ संकेत गर्दै दाहालले भने, ‘म छाड्नेवाला छैन’

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रतिवेदन लेख्दा आफूले नयाँ क्रान्ति गर्ने सोच बनाएको बताउनुभयो । उहाँले आफू पुनः दुई चार वर्ष जनतामाझ गएर आफ्नै खुट्टामा उभिएर मात्र

तीन दल मिलेर सरकार गठन गर्ने भुमिका खेल्न देउवालाई दाहालको आग्रह

काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ । देउवालाई भेट्न अध्यक्ष दाहाल अपरान्ह ४ बजे देउवा निवास

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक आयो : पुष्पकमल दाहाल

काठमाडौं, फागुन २३ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया जनाउनुभएको छ । सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा

दाहाल–नेपाल पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले किन मानेन ?

काठमाडौं, फागुन २३ गते । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ । यससम्बन्धि सूचना दिन पुगेका उक्त

ओली हटाएर दाहाललाई दलको नेता चयन गरेको निर्णय संसद सचिवालयमा, दाहाललाई मान्यता दिन अलमल

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहले नेकपाको संसदीय दलको नेतामा केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी सभामुख अग्नि सापकोटालाई गराएको छ । सो

दाहाल-नेपालले सभामुख सापकोटालाई भेटे

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन्। नेकपा

कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जान्छन्– अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको छ ।

दाहाल बने नेकपा संसदीय दलको नेता, ११४ जना सांसद आफ्ना पक्षमा रहेको दाबी

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको

सभामुख सापकोटा र दाहालले लगाए कोरोना खोप

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसविरुद्ध खोप लगाउनु भएको छ । बुधबार नयाँ बानेश्वरमा रहेको सिभिल अस्पताल पुगेर सापकोटा र