काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन्। नेकपा
नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको छ ।
काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसविरुद्ध खोप लगाउनु भएको छ । बुधबार नयाँ बानेश्वरमा रहेको सिभिल अस्पताल पुगेर सापकोटा र
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल
काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । सर्वोच्च अदालतको अवहेलना गरेको सम्बन्धमा परेको मुद्दामा आफ्ना तर्फबाट जवाफ
काठमाडौं । नेकपाको दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल अदालतको अवहेलना मुद्दामा आफै लिखित जवाफ पेश गर्न आज सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । सर्वोच्चले अध्यक्ष दाहाललाई अदालतको अवहेलना मुद्धामा आफैं लिखित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । आज काठमाडौंमा भएको नेकपा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा
काठमाडौं । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गर्नुभएको उहाँका प्रेस संयोजक विश्वमणि
काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसलाको विभिन्न राजनीतिक दलहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली पक्ष बाहेक अन्य दलहरुले फैसलाको स्वागत गरेका हुन । उनीहरुले सर्वोच्चले संविधानको रक्षा गरेको