Logo १ मंसिर २०८२, सोमबार | Tue Nov 18 2025


गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर प्रचण्डले मागे भाेट

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर भाेट माग्नुभएकाे छ । गठबन्धनका उम्मेदवारले चुनाव हारे देशमा दूर्घटना हुन्छ भन्दै हिंड्नु भएका अध्यक्ष प्रचण्डले

स्थानीय निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्ने : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (अध्यक्ष) ले स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्ने विस्वास समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष प्रचण्डले आज ( साेमबार) एक

मुलुकमा राजनीति दुर्घटनाको खतरा रहेकाले गठबन्धन बन्यो : अध्यक्ष दाहाल

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसको बचाउमा गठबन्धन बनेको दाबी गर्नुभएको छ । आसन्न स्थानीय तह

छोरी र श्रीमतीको रुपमा प्रचार गरेर अवमूल्यन भयो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्धय रेणु दाहाल र सृजना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले रेनुलाई आफ्नी छोरीको

यातायात विकास प्राधिकरण बनाउन लागिपर्छु : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताउनुभएको छ । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय

रेशम चौधरी निर्दोष छन् : अध्यक्ष दाहाल

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताउनुभएको छ । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा

फेरि कम्युनिष्ट एकता हुन्छ : अध्यक्ष दाहाल

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले फेरि कम्युनिष्ट एकता हुने बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने

जनताले दिएको बहुमत माओवादीले पचाउन सकेन : अध्यक्ष दाहाल

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०६४ सालमा जनताले

हामीले भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं : अध्यक्ष दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताउनुभएको छ । उहाँले पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने

गठबन्धन तोड्न दलालहरू सुरुदेखि नै लागे : अध्यक्ष दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्न एमाले गुट, प्रतिक्रियावादी, राजावादी र दलालहरू सुरुदेखि नै लागेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्र नवलपुरले गरेको अगुवा कार्यकर्ता भेलामा