Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको निधन

काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको ९४ वर्षको उमेरमा आइतबार निधन भएको छ । स्टेडी एडी नामले परिचित रामोस सन् १९९२ देखि सन् १९९८ सम्म ६ वर्षका लागि फिलिपिन्समा राष्ट्रपति