काठमाडौं । क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले मंगलबार श्रेष्ठलाई थुनामा