Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


झोलुङ्गे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा झन्डै गयो ज्यान

दाङ । बबई नदीको झोलुङ्गे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा खसेर एक युवक गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ बर्षीय रमेश थापा बबइ गाउँपालिका ५ पुरन्धारा