Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सिन्धुपाल्चोकमा सुत्केरी हुन नसकेकी गर्भवतीको उद्धार

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर–६ थाङ्पालधापकी एक गर्भवतीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । गाँउपालीकाका विभिन्न स्थानमा पहिरोका कारण मोटर बाटो अबरुद्व भएपछि उन्लाई हेलिकोप्टर मार्फत उद्धार गरीएको