Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


पाष्टरको विश्वासमा पर्दा जिउँदो हुने आशामा पाँच दिनसम्म घरमै शव

कैलाली । टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव रहेको