Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


भ्यु टावर होइन, पानी ट्याङकी बनाऔं-कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताउनु भएको छ । आइतबार तनहुँको शुक्लागण्डकी–९ स्थित तालवेशीमा आयोजित एक कार्यक्रममा