Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


मुसहर समुदायका मानिस पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य

सर्लाही । सर्लाहीका मुसहर समुदायका मानिसहरु पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । सर्लाहीको बसबरिया गाउँपालिका भवानीपुरका मुसहर बस्तीका मानिसहरु पानी चुहिने खरको छानामुनी रात काट्न बाध्य