Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


उच्च अदालत पाटन बार एसोसिएसनको नयाँ कार्य समितिका लागि मतदान जारी

काठमाडौं । नेपालको ९० वटा बार इकाइमध्ये सबै भन्दा बढी सदस्य सङ्ख्या भएको उच्च अदालत पाटन बार एसोसिएसनको २०औं नयाँ कार्यसमितिका लागि अहिले मतदान भइरहेको छ । नेपाल बारलाई समेत